मुख्य न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस

मुख्य न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस


न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश नियुक्तिका लागि ६ जनाको नाम सिफारिस गरेको छ । 

मंगलबार बसेको परिषद् बैठकले रिक्त रहेका ६ मुख्य न्यायाधीश पदपूर्ति गर्न न्यायाधीशहरु लोहितचन्द्र शाह,माधव पोखरेल,रमेश राजभण्डारी, श्रीकान्त पौडेल, नित्यनन्द पाण्डे र शान्तिसिंह थापालाई सिफारिस गरेको हो । 

Logo