प्रदर्शनस्थलमा प्रहरीले चलायो जामर भेहिकल

प्रदर्शनस्थलमा प्रहरीले चलायो जामर भेहिकल


प्रहरीले तीनकुने र बल्खुमा जामर भेहिकल प्रयोग गरेको छ।

मोबाइल नेटवर्क कमजोर पार्न प्रहरीले जामर भेहिकल प्रविधिको प्रयोग गरेको हो।बल्खुमा दुर्गा प्रसाईंको र तीनकुनेमा युवासंघको कार्यक्रम छ।

युवासंघ र प्रसाईंका कार्यकर्ताबीच झपड नहोस् भनेर उच्च सुरक्षा सतर्कता अपनाएको छ।प्रहरीले बढी भीडभाड हुने क्षेत्रमा मोबाइल सम्पर्क कमजोर पार्न जामर भेहिकलको प्रयोग गर्दै आएको छ।

Logo