‘केपी ओली कप’ उद्घाटनमा ओलीको बलिङ र ब्याटिङ [फोटोफिचर]

‘केपी ओली कप’ उद्घाटनमा ओलीको बलिङ र ब्याटिङ [फोटोफिचर]


मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरामा केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्। 

प्रतियोगिताको पहिलो खेलमा आयोजकको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ र बागमती प्रदेशबीच भइरहेको छ। 

 

Skip This
Logo