नजरबन्दबाट निस्किएर सिफल आए दुर्गा प्रसाईं, देखियो यस्तो माहोल

नजरबन्दबाट निस्किएर सिफल आए दुर्गा प्रसाईं, देखियो यस्तो माहोल


मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गरेको छ । आजको प्रदर्शनमा प्रसाईं पनि सहभागी छन् । यसअघि शुक्रबार तीनकुनेमा हुने भनिएको प्रदर्शनमा उनी सहभागी भएका थिएनन् । उनलाई घरमा नै नजरबन्दमा राखिएको थियो । अहिले सिफल चौरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

No description available.

No description available.

No description available.

 

Logo