प्रधानमन्त्रीले सिंहदरबारमा बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्रीले सिंहदरबारमा बोलाए मन्त्रिपरिषद्को बैठक


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । 

बिहान ९ बजे बस्ने बैठकमा एनसेल प्रकरणलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । सरकारले एनसेल प्रकरणमा दोषी देखिए कानुन बमोजिम कारबाही हुने यसअघि नै बताइसकेको छ । 

Logo