काठमाडौंको आकाश बिहानैदेखि धुम्म [तस्विर/भिडियाेसहित]

काठमाडौंको आकाश बिहानैदेखि धुम्म [तस्विर/भिडियाेसहित]


सङ्घीय राजधानी काठमाडौंको आकाश आज धुम्म बनेकाे छ । आसपासका क्षेत्रमा कुहिरो लागेको छ भने न्युनतम तापक्रम पनि १० डिग्री सेल्सियसबाट घटेकाे छ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले चिसोबाट बच्न चेतावनीसमेत दिएको छ ।आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भुभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। देशको तराईका थोरै स्थानमा हुस्सु लागेको छ।

भिडियाे- https://fb.watch/oN76xqmXXM/

 

Logo