सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ कारोबार

सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ कारोबार


नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १६ हजार ३ सय  रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज ३ सय रूपैयाँले घटेर १ लाख १६ हजार  रूपैयाँ कायम भएको हो।

साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १५ हजार ४ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेकाे छ। मंगलबार १ हजार ४ सय १०  रूपैयाँमा काराेवार भएकाे चाँदी आज १० रूपैयाँले घटेर १ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।  

Logo