सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १६ हजार रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज २८ सय रूपैयाँले बढेर १ लाख १८ हजार ८ सय   रूपैयाँ कायम भएको हो।

साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि बढेकाे छ। बुधबार १ हजार ४ सय रूपैयाँमा काराेवार भएकाे चाँदी आज ५५ रूपैयाँले बढेर १ हजार ४ सय ५५  रूपैयाँमा काराेवार भइरहेकाे छ।  

Logo