जाडोमा प्रतिरोधात्मक क्षमता बढाउने अचुक उपाय हो, डाबर च्यवनप्राश

जाडोमा प्रतिरोधात्मक क्षमता बढाउने अचुक उपाय हो, डाबर च्यवनप्राश


जाडोयाम धेरैका निम्ति मनपर्ने मौसम हो, उखरमाउलो गर्मीपश्चात जाडो मौसम भित्रिँदा धेरैले राहत महसुस गरिरहेका हुन्छन् तर कतिपयले जाडोयाम अर्थात् चिसाे मौसमको जीवनशैलीमा कठिन महसुस गर्छन् । जाडोयाममा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता कमी हुने भएकाले रुघाखोकी र फ्लूजस्ता संक्रमण निम्त्याउँछ । त्यसकारण याे माैसममा मानिसलाई न्यानो पहिरनसँगै शरीरलाई तातो राख्ने किसिमका आहाराको आवश्यकता पर्छ । त्यसका लागि एक मात्र अचुक सुत्र हाे, डाबर च्यवनप्रास ।  

डाबर च्यवनप्रास ४१ भन्दा बढी आयुर्वेदिक जडीबुटीहरूको चिकित्सकीय परीक्षण गरिएको आयुर्वेदिक पौष्टिक जाम हो । यसले रोगसँग लड्न सक्ने प्रतिरक्षा प्रणालीलाई बढाउन मद्दत गर्दछ, जसले गर्दा ब्याक्टेरिया, भाइरस, धुलो धुँवा र मौसम परिवर्तनको कारण हुने रुघाखोकी र श्वासप्रश्वासको संक्रमणहरूबाट शरीरलाई बचाउँछ । 

डाबर च्यवनप्रास ४१ भन्दा बढी आयुर्वेदिक जडीबुटीहरूको चिकित्सकीय परीक्षण गरिएको आयुर्वेदिक पौष्टिक जाम हो ।

डाबर च्यवनप्रासमा धेरै ‘रसायन’ जडिबुटीहरू प्रयोग गरिएको हुन्छ, जसले शरीरलाई विभिन्न प्रकारका संक्रमणहरू लाग्नबाट रोक्न मद्दत गर्दछ । डाबरले विभिन्न अध्ययन र अनुसन्धानपछि च्यवनप्रासको प्रयोगले रोगसँग लड्ने प्रतिरक्षा प्रणाली, मौसमी प्रभाव, नाकको एलर्जी र विभिन्न प्रकारका संक्रमणहरूमा निकै लाभकारी हुने पुष्टि गरेको छ । डाबर च्यवनप्रासको नियमित प्रयोगले शरीरको प्राकृतिक प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । 

डाबर च्यवनप्रासको नियमित सेवनले श्वासप्रश्वास प्रणालीलाई सरल र सहज गर्न मद्दत गर्दछ । च्यवनप्रासले शरीरलाई हेमोग्लोबिन र सेतो रक्त कोशिकाहरूको उत्पादनमा पनि मद्दत गर्दछ, जुन संक्रमणसँग लड्न निकै महत्वपूर्ण सावित हुन्छ । एक चम्चा डाबर च्यवनप्रासको सेवनले स्वास्थ्य लाभ गर्न धेरै मदत गर्दछ । 

एक चम्चा डाबर च्यवनप्रास सेवनका स्वास्थ्य लाभहरू
डाबर च्यवनप्रासभित्र पिप्ली, अश्वगंधा, शतावरी, मूलेठी, गिलोयजस्ता जडीबुटीहरूसहित अमलाको संयोजन गरिएको हुन्छ । च्यवनप्रास एक पौष्टिक जाम हो, जसलाई आयुर्वेदले व्यापक रूपमा स्वास्थ्य लाभका लागि परामर्श गरेको छ । संस्कृत शब्द प्राशको अर्थ विशेष तरिकाले तयार गरिएको जाम हो । दुई प्राचीन ऋषिहरूमध्ये एक ऋषि ‘च्यवन’लाई जवानी फर्काउनका लागि पुर्नस्थापित गर्नको लागि बनाएका थिए, उनकै नामलाई च्यवनप्रास भनिन थालिएको हो । 

च्यवनप्रासमा प्रयोग गरिने घिउ, तिलको तेल र महले शरीरको कोशिकाहरुको गहिराइमा लगि उत्प्रेरक एजेन्टको रुपमा काम गर्दछ जबकी महले अन्य प्रमुख तत्वहरुको प्रभावलाई बेवास्ता गर्न र सुरक्षा गर्न मद्दत गर्दछ ।

च्यवनप्रासमा प्रयोग गरिने घिउ, तिलको तेल र महले शरीरको कोशिकाहरुको गहिराइमा लगि उत्प्रेरक एजेन्टको रुपमा काम गर्दछ जबकी महले अन्य प्रमुख तत्वहरुको प्रभावलाई बेवास्ता गर्न र सुरक्षा गर्न मद्दत गर्दछ । च्यवनप्रासले मांसपेशी बलियो, कलिलो र ह्रृष्टपुष्ट बनाउनको लागि सहयोग गर्छ । च्यवनप्रासमा पाइने भिटामिन ‘सी’ र ‘एन्टिअक्सिडेन्ट’ले धेरै स्वास्थ्य लाभहरू प्रदान गर्दछ ।

Dabur Chyawanprash Awaleha Sugar Free Ayurvedic Herbal Vegetarian All Ages  | eBay

स्वस्थ श्वासप्रश्वास
च्यवनप्रासको सेवनले फोक्सोको शक्ति विकास गर्न अविश्वसनीय काम गर्न सक्छ । च्यवनप्रासमा प्रयोग गरिएको जडिबुटीहरूले फोक्सोलाई असर गर्ने संक्रमणहरू विरुद्ध लड्न मद्दत गर्दछ । यसले फोक्सोमा रहेको साना झिल्लीलाई पोषण दिन्छ र श्वासप्रश्वास मार्गलाई सफा राख्न मद्दत गर्दछ । च्यवनप्राशलाई जाडो महिनाहरूमा एक टनिकको रूपमा पनि प्रयोग गर्न सकिन्छ । 

रोग प्रतिरोधात्मक क्षमता र स्ट्यामिनामा वृद्धि 
च्यवनप्रास एक शक्तिशाली प्रतिरक्षा बुस्टर हो । च्यवनप्रासले शरीरलाई हेमोग्लोबिन र सेतो रक्त कोशिकाहरू उत्पादन गर्न मद्दत गर्दछ । च्यवनप्रासमा पाइने अत्यावश्यक तत्व अमलाले शरीरलाई विकाररहित गर्छ र रगत, कलेजो, र फोक्सोलाई सफा गर्छ । 

च्यवनप्रासले तपाईको शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ, जसले तपाईको छालालाई चम्किलो बनाउँछ ।

पाचन क्षमतामा वृद्धि 
च्यवनप्रासले पाचन क्षमतामा उल्लेख्य वृद्धि गर्छ । यसबाहेक, यसले रगतमा चिनी र कोलेस्ट्रोलको स्तरलाई पनि सामान्य स्थितीमा ल्याउँछ । पाचन प्रणालीलाई उचित राख्न च्यवनप्रास एक उत्तम जाम हो । 

प्रजनन स्वास्थ्यका लागि महत्वपूर्ण 
च्यवनप्रासले प्रजनन प्रणालीलाई गति दिन र यौन स्वास्थ्यलाई बढावा दिनमा महत्वपूर्ण भूमिका खेल्छ । च्यवनप्रासले पुरुष र महिला दुवैमा प्रजनन क्षमता, स्वस्थ कामवासना र यौन क्षमतालाई बढाउँछ । 

छालामा सुधार ल्याउँछ 
च्यवनप्रासले तपाईको शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ, जसले तपाईको छालालाई चम्किलो बनाउँछ । साथै यसमा पाइने अमला, घिउ र मह पनि स्वस्थ छालाका लागि निकै फाइदाजनक हुन्छ । तसर्थ, च्यवनप्रासलाई दैनिक खाँदा पक्कै छालालाई राम्रो बनाउन मद्दत गर्छ ।

Logo