राष्ट्रपति पौडेल विराटनगर जाँदै

राष्ट्रपति पौडेल विराटनगर जाँदै


राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर जाँदैछन्।

शनिबार नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गर्ने प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्न उनी विराटनगर जान लागेका हुन्।

पौडेल बिहान ११ वजे विराटनगर पुग्ने कार्यक्रम तय भएको छ। उनले विराटनगरस्थित एक होटलमा केही समय त्यहाँका राजनीतिक तथा औद्योगीक क्षेत्रका व्यक्तिसँग भेटघाट समेत गर्नेछन्। राष्ट्रपति पौडेल परिसंघको कार्यक्रममा सहभागी बनेर आजै दिउँसो काठमाडौँ फर्कने सचिवालयले जनाएको छ।

Logo