दाेहाेराे अंकले घट्यो सेयर बजार

दाेहाेराे अंकले घट्यो सेयर बजार


चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २१ अंकले घटेको छ । 

आइतबार २१.०५ अंकले घटेको सेयर बजार २०८८.०७ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँको कारोबार भएको छ । 

आज ७९ वटा कम्पनीको सेयरमूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ । 

Skip This
Logo