अभिनेत्री साम्राज्ञीको ‘लङ विकेन्ड’ फोटोफिचर

अभिनेत्री साम्राज्ञीको ‘लङ विकेन्ड’ फोटोफिचर


‘हट अवतार’मा देखिन मन पराउने थुप्रै नेपाली नायिकाहरु मध्येकी एक हुन्, साम्राज्ञी आर.एल. शाह । कहिले बिकिनी त कहिले पारदर्शी पहिरनको कारण उनी बेलाबेला चर्चामा पनि आईरहन्छिन् ।

यसैबीच उनले फेरि आफ्ना केहि ‘हट फोटो’हरुको क्याप्सनमा ‘लङ विकेन्ड’ लेखेर सामाजिक संजालमा पोस्ट्याएकी छिन् ।

उक्त तस्बिरमा उनी नरिवलको रुखमुनी सेतो बिकिनी सेटमा देखिएकी छिन् । हुनत उनले बिकिनीमाथि ट्रयाक लगाएकी छिन् तर पनि उक्त ट्रयाकले उनको बिकिनी छेक्न सकेको छैन ।

फ्यानहरुले पनि उनको उक्त अवतारलाई निकै मन पराएका छन् । फोटोको कमेन्टमा सबैभन्दा बढी उनको छेडिएको नाइटोको चर्चा भएको छ ।

Logo