पाटेनागीको सौन्दर्य [फोटोफिचर]

पाटेनागीको सौन्दर्य [फोटोफिचर]


उत्तरी इलामको लेकाली क्षेत्रमा पर्ने पाटेनागी पर्यटकीय एवं जैविक विविधताको दृष्टिले महत्वपूर्ण मानिन्छ ।

इलाम नगरपालिका, देउमाई नगरपालिका र फिदिम नगरपालिकाको साँधमा रहेको यो क्षेत्रमा भ्रमणका लागि उल्लेख्य संख्यामा पर्यटकहरु पुग्ने गरेका छन् । सूर्याेदय, नागीको दृश्यावलोकन, हिमशृंखला अवलोकन गर्न यो स्थान प्रसिद्ध छ । मेची राजमार्गको इलाम, बाघखोर बजारदेखि उत्तरतिर पर्ने पाटेनागीमा पाँचथर पौवा भञ्ज्याडदेखि पनि जान सकिन्छ । 

 

 

 

 

 

 

 

 

 

Logo