गएराति काठमाडौंमा भूकम्पको धक्का महशुस

गएराति काठमाडौंमा भूकम्पको धक्का महशुस


काठमाडौं ।
गएराति काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार राति ९ बजेर ३६ मिनेट जाँदा मकवानपुर जिल्लाको साखेल केन्द्रबिन्दु बनाएर ३ म्याग्नेच्युडको भूकम्प गएको हो ।

धक्का काठमाडौं लगायत आसपासका जिल्लामा पनि महसुस भएको थियो । ०७२ बैशाख १२ यता साना तिना भूकम्पका धक्का गइरहेका छन् ।

Logo