#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व659650138842230201743187905
नेपाल2634102334290

नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्यो

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ । जस मध्ये ३५ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक सर्लाही, धनुषा र महोत्तरीमा ५ जना नयाँ संक्रमित देखिएका छन् ।

यस अघि आजै थपिएका नयाँ संक्रमित काठमाडौं चन्द्रागिरीका ३२ वर्षिय पुरुष र कपिलवस्तुकी ६ वर्षिय बालिका रहेका थिए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार