#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व659650138842230201743187905
नेपाल2634102334290

नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । यस मध्ये ३६ जना निको भएका छन्  भने एक जनाको मृत्यु भएको छ ।

आज थपिएका नयाँ १० जना संक्रमित रौतहटका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य भएको र ती सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार