#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5900907361776823892577245
नेपाल104254187

१७ जना थपिए नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज विहान सार्वजनिक नयाँ संक्रमितको संख्या १७ रहेको बताइएको छ । जस मध्ये ४५ जना निको भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।

आज थपिएका मध्ये १५ जना झापाका रहेका छन् भने १ जना सुनसरी र १ जना धनकुटाका रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार