#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व575527835566929255182474091
नेपाल8864699183

अपडेट: मृतक ३, संक्रमित ४५३, डिस्चार्ज ४९

बिहिबार थप ८ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्।  यो सहित अहिलेसम्म संक्रमितको संख्या कुल ४५३ जना पुगेको छ।

त्यस्तै निको हुनेको संख्या ४९ जना पुगेको छ। आज टेकु अस्पतालमा उपचाररत ४ जना निको भएर फर्किएका छन्।  त्यस्तै आज एक जना मृतक थपिएका छन्।  यो सहित मृतकको संख्या ३ पुगेको छ।

सम्बन्धित समाचारहरु

ताजा समाचार