#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व599135936526229911432634954
नेपाल121261000206

आइतबार सार्वजनिक बिदा

काठमाडौं ।
इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

इस्लाम धर्मावलम्बीले महिना दिनसम्म दिनभरि उपवास बसेर मनाउने ईद पर्व आइतबार समापन हुने भएकाले बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार