#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज बिहान पनि ३२ जना थपिएका थिए ।पछिल्लो पटक ३६ जना नयाँ संक्रमित थपिएका छन् । आज बिहान पनि ३२ जना थपिएका थिए । यससँगै आजै मात्र ६८ जना नयाँ संक्रमित थपिएका छन् ।आज विहान देखिएका संक्रमितहरु कपिलवस्तु, बारा, चितवन, काठमाडौँ , सर्लाही र रुपन्देहीका रहेका थिए।हिजो मकवानपुर, भक्तपुर, बारा र सप्तरीका रहेका थिए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । हाल सम्म ७० जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

थपिए ३६ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज बिहान पनि ३२ जना थपिएका थिए ।

पछिल्लो पटक ३६ जना नयाँ संक्रमित थपिएका छन् । आज बिहान पनि ३२ जना थपिएका थिए । यससँगै आजै मात्र ६८ जना नयाँ संक्रमित थपिएका छन् ।

आज विहान देखिएका संक्रमितहरु कपिलवस्तु, बारा, चितवन, काठमाडौँ , सर्लाही र रुपन्देहीका रहेका थिए।

हिजो मकवानपुर, भक्तपुर, बारा र सप्तरीका रहेका थिए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । हाल सम्म ७० जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार