#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1119068052911343636566297911
नेपाल152593290846143

सांसद विकास कोष खारेज गर्न नारायणकाजीको जोड

फाइल फोटो

काठमाडौं । नेकपा प्रवक्ता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले सांसद विकास कोष खारेज गर्नुपर्ने दोहो¥याएका छन् । सांसद श्रेष्ठले सोमबार साँझ ट्वीट गर्दै सो कुरा दोहो¥याएका  हुन् । सांसद विकास कोष अन्य वर्षमा निरन्तरता दिए पनि यस वर्षको बजेटबाट हटाउनुपर्ने उनको भनाइ छ । साथै, सांसद विकास कोषको रकम रोजगारी केन्द्रीत राष्ट्रिय योजनामा लगाउनुपर्नेमा उनको जोड छ ।

उनले ट्वीटरमा लेखेका छन्–‘त्यसैगरी म फेरि जोड दिएर भन्न चाहान्छु, सांसद विकास कोष कम्तिमा आगामी वर्षका लागि खारेज गरेर त्यो रकम रोजगारी केन्दृत राष्ट्रिय योजनामा लगानी गरौं ।समग्र राष्ट्रिय हित र आवश्यकताको कोणबाट सोचौं ।’

सम्बन्धित समाचारहरु

ताजा समाचार