#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1273544656505047348017435595
नेपाल167193882398442

दश मिनेटमा देश दुनियाँका खबर फटाफट, हेरौं केन्द्रबिन्दु एक्सप्रेसमा (भिडियोसहित)

काठमाडौं ।

हरेक दिन कहाँ के भयो भन्ने चिन्ता सबैलाई हुने नै भयो, यहि कुरालाई मध्यनजर गर्दै हामीले हरेक सूचना र जानकारी केन्द्रबिन्दु डटकममार्फत दिनभर अपडेट दिँदै आएका छौं । कसरी नयाँ सूचना छिटो दिने भन्ने हाम्रो प्रयास हो ।

हुन त यतिबेला देश विदेशमै मानविय अस्तित्वनै समाप्त हुने महासंकट आइपरेको छ । यतिबेला सबैलाई कसरी सुरक्षित रहने भन्ने चुनौती देखिएको छ । यस्तो संकटका समयमा सूचना र जानकारीको ठूलो महत्व हुन्छ ।

यसकै लागि केन्द्रबिन्दु न्यूज अनलाइन टिभीमार्फत हामीले नियमित बुलेटिन पनि प्रशारण गर्दै आएका छौं । हामीले देश दुनियाँको दिनभरको खबर प्रस्तुत गर्ने हेतुले केन्द्रबिन्दु एक्सप्रेस पनि सुरू गरेका छौं ।

यसमार्फत तपाईंले १० मिनेटमा दुनियाँभरका सूचना र जानकारी पाउन सक्नु हुन्छ । आज दिनभर राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा के कस्ता समाचारहरु सार्वजनिक भए त ? प्रस्तुत छ, आजको केन्द्रबिन्दु एक्सप्रेस यो भिडियोमा :

सम्बन्धित समाचारहरु

ताजा समाचार