यस्तो छ, चौधरी खानदानका राजकुमारको दैनिकी (भिडियोमा)

ताजा अपडेट
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन १६ बुधबार | प्रकाशित १७:५६:५०
यस्तो छ, चौधरी खानदानका राजकुमारको दैनिकी (भिडियोमा)

तीन चौधरी दाजुभाइ हुन् विनोद, बसन्त र अरुण । यी मध्येका कान्छा अरुणको छोरा हुन् करण । उनी नेपालमा हुण्डाई कम्पनीको नेतृत्व गर्छन् । बैवाहिक जीवनमा बाँधिने तयारीमा रहेका उनै करणसँगको प्रस्तुत छ, लाइफस्टाइल – भिडियोमा ।

धेरै पढिएको