smart doko

अग्रज ७ को नजरमा महिला दिवस (भिडियोसहित)

ताजा अपडेट
fast-track
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन २४ बिहीबार | प्रकाशित १९:२६:३२
अग्रज ७ को नजरमा महिला दिवस (भिडियोसहित)

काठमाडौं । हरेक वर्षको मार्च ८ मा महिला दिवस मनाईन्छ । १९१४ देखि विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाईदैं आएको छ । नेपालमा यो दिवस मनाउन थालिएको झण्डै ६० दशक पुगिसकेको छ । नेपालमा सुरुहुनुभन्दा पहिलो विश्वका धेरै मुलुकले ५० औं दिवस मनाईसकेका थिए ।