बलात्कारको विरोध गर्न किन नाङ्गिइन् युवती ?

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन २७ आईतवार | प्रकाशित १०:२१:०१
बलात्कारको विरोध गर्न किन नाङ्गिइन् युवती ?

हस्टेलमा बस्ने एउटी किशोरी कलिलो उमेरमा आफ्नो साथीबाट बलात्किृत भइन् । त्यसपछिको समयमा उनी बारम्बार यस्तो बलात्कारको सिकार हुनुप—यो । आफ्नो जीवनमा आइपरेको यो कुटिल परिस्थितीको सामना गर्न उनले अनौठो जुक्ति अपनाइन् ।

उनले जुन किसिमको दर्दानक घटना व्यहोर्नुप—यो, त्यसलाई जीवनभर बिर्सन सकिदैन । यद्यपी आफुले जसरी पीडा भोग्न नपरोस् भनेर अरुलाई जागरुक गर्नका लागि उनले आफ्नो तस्बिर सोसल मिडियामा सार्वजनिक गरिन् । उक्त तस्विर उनी बलात्कृत भएको अवस्थाको थियो ।

न्युर्योककी २७ बर्षिय एम्बर एमर त्यस बेला दक्षिण अफ्रिाका केपटाउनमा थिइन, जतिबेला उनको बलात्कार भएको थियो ।

उनी अहिले बलात्कारको विरुद्ध समाजसेवीको रुपमा काम गर्छिन् । त्यस बेला पनि उनी केपटाउनमा आफ्नो ‘स्टप रेप, एजुकेट’ अभियानको सिलसिलामा पुगेकी थिइन् । त्यही बेला एक व्यक्तिले उनलाई सावर लिनका लागि आग्रह ग-यो ।

उनी त्यसका निम्ति तयार भइन् तर, त्यही बेला उनीमाथि आक्रमण भयो । बलात्कारको कारण उनी दुखी त थिइन् तर त्यसको बिरुद्ध अभियान चलाउन उनले सोसल मिडियामा आफ्नो तस्विर सार्वजनिक गरिन् ।

उनको अनुसार उनी होस्टलमा आफ्ना साथी निकसँग भेटघाट गर्न जादै थिइन् । यद्यपी उसको साथी शकिर भेटिए । शकिरले उनलाई जबरजस्ती चुम्बन गर्यो ।

त्यसबेलासम्म त ठीकै थियो तर पछि सावर लिनका लागि वोलायो । जव सावर लिन गइन शाकिरले उनलाई बलात्कार गरे । पीडितको अनुसार उनी दुई दिनदेखि विरामी थिइन् र उसको हस्टेलमा चिसो पानी मात्र आउथ्यो ।

तानो पानीले नुहाउनका लागि त्यहा पुगेकी थिइन् । उनको अनुससरा उनी १३ वर्षको उमेरमा पहिलो पटक यौन उतिपडनको सिकार भएकी थिइन् । उनले सोशल मिडियामा नाङ्गो तस्विर राखेका छन् र भनेकी छिन् म यस्तै नगन रहन वढी रमाइलो महसुष गर्छु ।

पीडितले पनि लेखेकी छन् कि यदि रेपको उजुरी लिएर प्रहरीकहा गइउन भने यो अर्थ लाग्दैन कि उनीलाई रेप भएको छैन । क्रिएटिङ कन्सेप्ट कल्चर सुरु गरेको , उनलाई केहि पटक रेप भएकाले गदाए ।

fasttrack
धेरै पढिएको