जब यी सेलिब्रेटीको स्टेजमै स्कर्ट फुत्किएर गोप्य अंग देखियो (हेर्नुहोस ५ फोटो)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन २७ आईतवार | प्रकाशित १४:२०:२५
जब यी सेलिब्रेटीको स्टेजमै स्कर्ट फुत्किएर गोप्य अंग देखियो (हेर्नुहोस ५ फोटो)

हलिउड पपस्टार एवं टेलिभिजन रियलिटी स्टार कर्टी एक्ट एकदम लोकप्रिय छिन् । खासगरी उनको गायकीलाई फ्यानहरुले अत्याधिक रुचाउने गर्छन् । उनको स्टेज नाम कर्टी एक्ट हो । खास नाम चाहि शेन गिलबर्टो जेनेक हो ।

 

केहि समयअघि उनी हलिउड रियलिटी शो बिग ब्रदरमा पुगेकी थिइन् । त्यहाँ उनले लाजमर्दो अवस्था भोग्नुप-यो । त्यहाँ के भएको थियो भने जब उनी शोमा इन्ट्री गरिन् ।

त्यस क्रममा उनको स्कर्ट फुस्कियो । उनको गोप्य अंग स्पष्टसँग देखियो । त्यसबेला उनको अघिल्तिर दर्शकहरु उपस्थित थिए । अचानक यस्तो अवस्था आइपरेपछि उनी हच्किइन् ।

दर्शकहरु भने रुची मानेर हेर्न थाले । कर्टीको यस्तो हर्कतले दर्शकमा खैलाबैला मच्चियो । कार्टीले चाहि स्टेजबाट भागेर आफ्नो लाज बचाइन् ।
उनको यो अवस्था शोशल मिडियामा भाइरल भयो ।

fasttrack
धेरै पढिएको