टिभीकी यी अभिनेत्रीहरु जब यौन धन्दामा रंगेहात पक्राउ परे

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन २८ सोमबार | प्रकाशित १०:३७:३६
टिभीकी यी अभिनेत्रीहरु जब यौन धन्दामा रंगेहात पक्राउ परे

बाहिरबाट हेर्दा फिल्मी दुनिया जति चमकदमक छ । भित्रभित्रै यो त्यतीकै अध्याँरो छ । यसभित्र किसिम किसिमको धन्दा चल्ने गर्छ । पैसाका लागि जे पनि हुनेगर्छ ।

कतिसम्म छ भने युवतीहरु पैसाको लागि आफ्नो शरीर समेत बेच्न पछि पर्दैनन् । यस्तो काममा हिन्दी टेलिशृंखलाका अभिनेत्री पनि देख्ने गरिन्छ । पैसाकै कारण उनीहरु यति बदनाम काम पनि खुलमखुला गर्ने गर्छन् ।

आज हामी तपाईलाई केहि अभिनेत्रीको बारमा बताउन गइरहेका छौ जसको बारेमा जानेर तपाईलाई अचम्म लाग्नसक्छ । एकपटक प्रहरीलाई सूचना मिल्यो कि फाइभ स्टार होटलमा शरीर किनबेच भइरहेको छ ।

पुलिसले त्यहाँ छापा मा-यो । त्यहाँ पक्राउ परेका युवतीमध्ये दुई जना बलिउड अभिनेत्री थिए । यी अभिनेत्रीहरु युवतीलाई देह व्यापार गराएर पैसा असुल गर्दै आएका थिए । उनीहरु देशी विदेशी ग्राहकलाई युवतीहरु उपलब्ध गराउथे ।

यी दुबै अभिनेत्रीको नेटवर्क यति तगडा थियो कि, त्यसमध्ये एकको मात्र नाम बाहिर आयो । प्रहरीका अनुसार उनको नाम ऋचा हो । हैदराबाद पुलिसका अनुसार बिहान फाइभ स्टार होटलमा छापा मार्दा दुई अभिनेत्रीका साथमा अरु दुई युवती पक्राउ परे । युवतीहरु मनीष कडकिया र वेन्टकेश्वर राव थिए ।

यी टिभी अभिनेत्री परिचित नाम हो । त्यसैले मान्छेले शंका गरेका थिएनन् कि उनीहरुले यस्तो धन्दा गर्छ भनेर । पक्राउ परेकामध्ये एक फेमस टिभी अभिनेत्री हुन् भनेर प्रहरीलाई थाहा थिएन ।

२०१० मा पनि दक्षिण भारतिय अभिनेत्री यस्तै धन्दामा पक्राउ परेका थिए । उनले प्रहरीबाट बच्नका लागि शाहरुख खानसँग खिचेको तस्विर देखाउनुपरेको थियो । केहि समयअघि मकडीकी अभिनेत्री श्वेता वासु प्रसाद पनि यस्तै धन्दामा पक्राउ परेकी थिइन् ।

fasttrack
धेरै पढिएको