यी हुन् संसारकै सुन्दरी विद्यार्थी {४ फोटो}

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन २८ सोमबार | प्रकाशित ११:०:२४
यी हुन् संसारकै सुन्दरी विद्यार्थी {४ फोटो}

हामी सबैलाई थाहा छ कि यस दुनियामा प्रतिभाको कुनै कमी छैन । यस दुनियामा सुन्दरताको पनि कमी छैन । यहाँ कति सुन्दर युवती छन्, मोडल छन्, अभिनेत्री छन् ।
तर यी १७ बर्षिय किशोरी चाहि विद्यालयकी छात्रा हुन् । उनको उमेर सानै छ । तर उनको सुन्दरतामा लोभिनेहरु विश्वभर छन् ।

उनी चिनियाँ किशोरी हुन् । नाम हो चाँ जू यू । अहिले उनले फिल्ममा पनि काम गर्न थालेकी छिन् । चीनमा उनी निकै प्रशिद्ध भइसकेकी छिन् । उनी अभिनय गर्नका साथसाथै राम्रो गाउन पनि सक्छिन् ।

पप गर्लको रुपमा चिनिने उनलाई २०१५ मा सर्वश्रेष्ठ नयाँ महिला कलाकारका एशियनद्वारा सम्मान पनि गरिएको थियो । १७ बर्षिय उनी एक निर्दोश अभिनेत्री हुन् । एकपटक उनी नराम्ररी विवादमा पनि फसेकी थिइन् ।

तर पछि उनले सामाजिक संजालमार्फत आफ्नो गल्ती स्विकार गरिन् र सबैलाई माफी मागिन् । उनी सोशल मिडियामा निकै सक्रिय छिन् ।

fasttrack
धेरै पढिएको