smart doko

किम कर्दशियन किन चाहन्थे चौथो बच्चा, तर कारण यस्तो

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ बैशाख ११ मंगलवार | प्रकाशित १०:५२:०५
किम कर्दशियन किन चाहन्थे चौथो बच्चा, तर कारण यस्तो

रियलिटी टेलिभिजन स्टार किम कर्दशियनले केही सिरियसली लिइन् । जानकारीका अनुसार उनी अर्को एक बच्चालाई जन्म दिनेबारे सोचिरहेकी छिन् । उनले आफ्नो बच्चा जन्माउनुअघि सेरोगेटको बारेमा जानकारी लिएकी थिइन् ।

किम ठूलो परिवारमा बस्न रुचाउँछिन् । त्यही कारण उनी धेरै बच्चाकी आमा बन्न चाहन्छिन् । यसअघि उनले आफ्ना पति कान्ये वेस्टसँग दोस्रो र तेस्रो छोरीलाई स्वागत गरिसकेकी छिन् । भनिन्छ, यस प्रक्रियाबाट उनी एकदमै खुसी छिन् ।

किम चौथो पटक आमा बन्न लागेकी हुन् । यसअघि किमको तेस्रो बच्चा पनि सेरोगेसीबाट भएको थियो । त्यसपछि किम अर्को बच्चाको योजनामा लागेकी हुन् । पिपल्स डटकमले जनाए अनुसार शिकागोको जन्म पहिला किमले आफ्नो चौथो बच्चाको लागि सेरोगेटसँग गफ गरेकी थिइन् ।

fasttrack
धेरै पढिएको