smart doko

यी हुन् इमरान हाशमीकी अनस्क्रिन गर्लफ्रेन्ड, यति हट छिन्

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २ बुधबार | प्रकाशित १५:०१:५८
यी हुन् इमरान हाशमीकी अनस्क्रिन गर्लफ्रेन्ड, यति हट छिन्

२००८ मा इमरान हाशमी अभिनित फिल्म ‘जन्नत’ प्रदर्शनमा आएको थियो । उक्त फिल्ममा इमरानसँग अनस्क्रिन मस्ती गरेकी थिइन् सोनल चौहानले । सोनाल रोयल फेमेलीमा हुर्किएकी अभिनेत्री हुन् ।

उनी एक चर्चित मोडल पनि हुन् । सोनल सबैभन्दा पहिला हिमेश रेशमियाको एल्बममा देखिएकी थिइन् । सोनलले जन्नतपछि ‘बुढ्ढा होगा तेरा बाप’ र ‘३ जी’ जस्ता फिल्ममा काम गरेकी थिइन् । ३ जी फिल्ममा उनको अपोजिट एक्टर थिए नील नितिन मुकेश ।

यही फिल्म खेल्दा खेल्दै उनीहरुको अफेयर पनि चलेको थियो । सोनल लामो समय नीलसँग रिलेशनशिपमा रहिन् । पछि उनीहरुको ब्रेकअप भयो । खबर अनुसार सोनल भाग्यश्रीका छोरो अभिमन्यु दासानीसँग पनि डेट गरिसकेकी थिइन् ।

सोनलले केही महत्वपूर्ण मोडलिङ प्रोजेक्टमा काम गरिसकेकी छिन् । उनले सन् २००० मा एफएचएम र द म्यान म्यागजिनको कभरका लागि फोटोशुट गराएकी थिइन् ।

fasttrack
धेरै पढिएको