बन्द भयो त्रिभुवन विमानस्थलमा उडान अवतरण

ताजा अपडेट
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २ बुधबार | प्रकाशित १७:१२:१५
बन्द भयो त्रिभुवन विमानस्थलमा उडान अवतरण

काठमाडौं । त्रिभुवन विमानस्थल बन्द भएको छ । रन-वे मा पिच उप्किएपछि बुधबार सवा तीन बजेदेखि सबै उडानरअवतरण बन्द भएको हो । मर्मतको लागि समय लाग्ने र मर्मत नसकिँदासम्म उडान तथा अवतरण दुवै प्रभावित हुने त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

विमानस्थलको रन वेको सी र डीको बिचमा पिच उप्किएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएका प्रवक्ता ठाकुरले बताए ।

धेरै पढिएको