विश्व रेकर्ड बनाउन धेरै मिहेनत गर्यौं (भिडियोसहित)

ताजा अपडेट
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २ बुधबार | प्रकाशित १८:४३:५८
विश्व रेकर्ड बनाउन धेरै मिहेनत गर्यौं (भिडियोसहित)

फिल्मको डाइरेक्टर बन्नु त्यसै पनि गाह्रो कुरा हो । त्यसमा पनि सानो उमेरका एक बालकले फिल्म डाइरेक्टरको रुपमा विश्व रेकर्ड राख्नु झन गाह्रो कुरा हो ।

हामी कुरा गर्दैछौँ सौगता विष्टको । विष्ट विश्वका सबैभन्दा कान्छा डाइरेक्टर रुपमा चिनिन्छिन् । र उनले सबैभन्दा कान्छा फिल्म डाइरेक्टरको रुपमा गिनिज बुकमा नाम लेखाई नै सकेका छन् ।

आज हामी चलचित्र हैरानको वरिपरि रहेका तीनै विश्वका कान्छा फिल्म डाइरेक्टर सौगत विष्ट र गजित विष्टसँग नेक्स्ट जेनेरेसनका लागि अदिति पौडेलले गरेको कुराकानी प्रस्तुत गर्दैछौँ ।

भिडियो कुराकानी

 

धेरै पढिएको