smart doko

रुपन्देहीको तिलोत्तमामा मुक्तिनाथ विकास बैंकले एकै पटक दुई शाखा खोल्यो

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ १३ आईतवार | प्रकाशित १३:०३:२०
रुपन्देहीको तिलोत्तमामा मुक्तिनाथ विकास बैंकले एकै पटक दुई शाखा खोल्यो

काठमाडौं । मुक्तिनाथ विकास बैंकले थप दुई ठाउँमा शाखा विस्तार गरेको छ । बैंकले रुपन्देही तिलोत्तमा नगरपालिकाको दुई ठाउँमा नयाँ शाखा विस्तार गरेको हो । तिलोत्तमा नगरपालिकाको ड्राइभरटोल र कोटिहवामा शाखा खोलेको हो ।

यी दुई शाखा विस्तार भएसँगै अब देशभरका शाखा संख्या ८२ पुगेको छ । ड्राइभरटोल शाखाको उद्घाटन तिलोत्तमानगरका प्रमुख वासुदेव घिमिरेले गरेका छन् ।

 

धेरै पढिएको