smart doko

पुरुषका यी अंग देखेर महिलाहरु पागल हुन्छन्

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २० आईतवार | प्रकाशित १९:५२:०५
पुरुषका यी अंग देखेर महिलाहरु पागल हुन्छन्

आज हामी तपाईंलाई बताउँछौं कि पुरुषको शरीरको कुन अंग हो, जसलाई महिलाले सबैभन्दा पहिले देख्छ । यदि ति अंग महिलाले सोचेजस्तै छ भने उनीहरु सजिलै प्रभावित हुन्छन् । त्यसैले यदि तपाईंपनि कुनै महिलालाई प्रभावित तुल्याउन चाहनुहुन्छ भने जान्नुहोस् कि महिलाहरु तपाईको यी अंग हेरेर पागल हुनेछन् ।

जसरी पुरुषलाई महिलाको केही अंग हेरेर आकर्षित तुल्याउन सकिन्छ, त्यसैगरी महिलाहरु पनि पुरुषका अंग हेरेर लोभिने गर्छन् । हुन त सबैको आ–आफ्नै रुची हुन्छ । तर, यी अंगहरु चाहि सबै महिलालाई मन पर्छ ।

एब्स

एक अध्ययनपछि यो कुरा साबित भयो कि, कुनैपनि महिला पुरुषको एब्स हेर्न रुचाउँछन् । यस्ता पुरुषसँग सम्बन्ध स्थापित गर्नका लागि महिलाहरु लालयित हुन्छन् । त्यसैले आजकल युवाहरु जिममा धाएर एब्स बनाउनका लागि पसिना चुहाउने गर्छन् ।

अनुहार

यदि तपाईं यो सोचिरहनुभएको कि, महिला वा युवतीहरु क्युट केटालाई मन पराउँछ । त्यो गलत हो । किनभने महिलाहरु यस्ता पुरुषलाई मन पराउँछन् जो परिपक्क देखियोस् । धेरैजसो महिलाहरु यस्ता पुरुषलाई रुचाउँछन्, जसको मिलेको दाह्री, जुँगा पनि छ ।

बलियो पाखुरा

महिलाहरु पुरुषबाट सुरक्षा पनि खोज्छन् । उनीहरु चाहन्छन् कि आफ्नो पार्टनर बलियो होस् । त्यही कारण उनीहरु ठूलो पाखुरा भएको पुरुषलाई रुचाउने गर्छन् ।

मुस्कान

पुरुषहरु मायालु, मिजासिलो, रोमान्टिक हुनुपर्छ । यस्तै पुरुषप्रति महिलाहरु हुरुक्कै हुने गर्छन् । गंभिर वा भावुक पुरुषलाई महिलाहरुले खासै रुचाउँदैनन् ।

धेरै पढिएको