सुनको ब्यागमा आफ्ना आमा बाबुको फोटो राखेर रसिया पुगे नेमार

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २९ मंगलवार | प्रकाशित १४:२६:५७
सुनको ब्यागमा आफ्ना आमा बाबुको फोटो राखेर रसिया पुगे नेमार

एजेन्सी । ब्राजिली स्टार नेमार सुनको ब्याग बोकेर रसिया पुगेका छन् । विश्वकप फुटबलका लागि आइतबार राति रसिया पुगेका हुन् । उनले बोकेको सुनको व्यागको मुल्य ९ सय अमेरिकी डलर रहेको छ ।

उक्त ब्यागमा नेमारले आफ्ना पिता, आमा, दिदी र छोराको फोटो राखेका छन् । ब्राजिलले आफ्नो पहिलो खेल आगामी आइतबार स्विट्जरल्यान्डसित खेल्दैछ।

 

fasttrack
धेरै पढिएको