smart doko

२८ डीएसपी एसपीमा र ५५ इन्सपेक्टर डीएसपीमा बढुवा (नामावलीसहित)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ ३० बुधबार | प्रकाशित ११:०१:२१
२८ डीएसपी एसपीमा र ५५ इन्सपेक्टर डीएसपीमा बढुवा (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीका २८ जना डीएसपी एसपीमा बढुवा भएका छन् । त्यस्तै ५५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी नायव उपरीक्षक (डीसएपी) मा बढुवा भएका छन् ।

मंगलबार गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट २८ डीएसपी एसपीमा र ५५ ईन्सपेक्टर डीएसपीमा बढुवा भएका हुन् । यसअघिको बढुवा समितिले गरेको सिफारिसलाई नै सचिवस्तरको निर्णयले सदर गरेको छ ।

डीसएसपी बढुवा सूचीको एक नम्बरमा अच्युतम प्रसाद पुडासैनी छन् । दुई नम्बरमा प्रताप कुमार गुरुङ र तीन नम्बरमा विश्व अधिकारी छन् । त्यस्तै इन्सपेक्टर बढुवाको पहिलो नम्बरमा मिनबहादुर लामा, दोस्रोमा घनश्यम श्रेष्ठ र तेस्रो नम्बरमा राजु पाण्डे रहेका छन् ।

हेर्नुहोस् एसपीमा बढुवा भएकाहरुको नामावली:

हेर्नुहोस् डीएसपीमा बढुवा भएकाहरुको नामावली:

धेरै पढिएको