वाह क्या कमालको कार ? फोटोफिचर

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ ३० बुधबार | प्रकाशित १४:०५:०३
वाह क्या कमालको कार ? फोटोफिचर

कतिपय व्यक्तिका लागि कार केवल सवारी साधन मात्र हुँदैन, त्यो भन्दा अरु बढी हुन्छ । उनको पहिचान हुन्छ । फोटोग्राफर डेनी गियानोपोलसले खास पहिचान बनाएको फक्सवागन बिटलको केही यस्ता तस्विर आफ्नो क्यामेरामा कैद गरेका छन् ।

यी क्लासिक कार मोडाललाई मेक्सिकोमा एकदमै मन पराइन्छ । हुन त यी कारको मोडल जर्मनीको हो । तर यो आधुनिक मेक्सिकन सभ्यतासँग त्यही किसिमले जोडिएको छ, जो फ्रिडा कैहलो, मरियाची बैन्ड ।

करिब ५० बर्ष पहिला, पहिलो बिटल कार मेक्सिकोमा बिक्री भएको थियो । र, त्यसपछि यसको माग क्रमस बढ्दै गयो । हाल सन् २००३ मा यसको उत्पादन बन्द भयो, तर आज पनि मेक्सिकाको सडकमा यो कार देख्न सकिन्छ ।

विविसी हिन्दी

fasttrack
धेरै पढिएको