smart doko

विश्वकप सुरु हुन एक दिन अगाडि स्पेनका प्रशिक्षक बर्खास्त

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ ३० बुधबार | प्रकाशित १६:५२:१६
विश्वकप सुरु हुन एक दिन अगाडि स्पेनका प्रशिक्षक बर्खास्त

काठमाडौं । स्पेनी फुटबल टिकमा प्रशिक्षक जुलेन लोपेटेगी बर्खास्त भएका छन् । विश्वकप फुटबल सुरु हुन एक दिन रहेका बेला स्पेनले प्रशिक्षक लोपेटेगीलाई बर्खास्त गरेको हो । संघलाई कुनै जानकारी नदिई रियल मड्रिडसँग सम्झौता गरेको भन्दै लोपेटेगीलाई बर्खास्त गरिएको स्पेनिस फुटबल फेडेरेसनले जनाएको छ ।

असार १ गते स्पेनले पोर्चुगलसँग पहिलो विश्वकप फुटबल खेल्ने तयारीमा रहेका बेला प्रशिक्षक बर्खास्तीमा परेका हुन् । स्पेनिस क्लब रियल मड्रिडले मंगलबार मात्रै लोपेटेगीलाई नयाँ प्रशिक्षक नियुक्त गरेको थियो ।

धेरै पढिएको