विश्वकपमा कुन देशको पक्षमा नेपालीहरु ? (भिडियोसहित)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ ३० बुधबार | प्रकाशित १७:०१:१२
विश्वकपमा कुन देशको पक्षमा नेपालीहरु ? (भिडियोसहित)

अहिले विश्वभरी नै विश्वकप फुटबलको ज्वरोले च्यापेको छ । विश्वकपमा नेपाल सहभागि नभएपनि विश्वकप रुचाउने नेपालीहरुको संख्या धेरै छ । आज हामीले काठमाडौंमा भेटिएका केही सर्वसाधारणलाई तपाई विश्वकपमा कुन टिमको समर्थन गर्दै हुनुहुन्छ ? र किन ? भनेर सोधेका छौँ ।

हेरौं कुन देश र खेलाडीका समर्थक बढि छन्

fasttrack
धेरै पढिएको