smart doko

फ्रेन्चाइज शैक्षिक परामर्श संस्थाले नेपाली परामर्श संस्थालाई कस्तो असर गर्छ ? (भिडियो)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २५ सोमबार | प्रकाशित १८:४८:३२
फ्रेन्चाइज शैक्षिक परामर्श संस्थाले नेपाली परामर्श संस्थालाई कस्तो असर गर्छ ? (भिडियो)

शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा १४ सय ७३ वटा शैक्षिक परामर्स संस्थाहरुले आफ्नो सेवा दिइरहेका छन् । यसैबीच पछिल्लो समय नेपालमा फ्रेन्चाइज शैक्षिक परामर्स संस्थाहरु खुल्ने क्रम पनि जारी रहेको छ ।

विदेशी शैक्षिक परामर्स संस्थाहरुको लगानीमा नेपालमा शाखा खोले र फ्रेन्चाइज परामर्स संस्थाहरु सञ्चालनमा रहेका छन् । यसबाट नेपाली शैक्षिक परामर्स संस्थाहरुको कस्तो असर गरेको छ ?

विस्तृतमा भिडियो

 

fasttrack
धेरै पढिएको