smart doko

कुन कलाकारका श्रीमती कस्ता ? (विस्तृतमा भिडियो)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २६ मंगलवार | प्रकाशित १०:३६:१८
कुन कलाकारका श्रीमती कस्ता ? (विस्तृतमा भिडियो)

विभिन्न क्षेत्रका सेलिब्रेटीहरुको विषयमा हामी हरेक कुराहरुको खोज तलास गरिरहेका हुन्छौँ । अझ कलाकारहरुको हकमा धेरै नै । कलाकारहरुको लाइफस्टाइल कस्तो होला ? पारिवारिक संरचना, अवस्था कस्तो होला ? नजिकका मान्छेहरु को होलान ? उसको रुची के होला ? आदी विषयमा हरेक समर्थकले जान्न चाहेका विषय हुन् ।

आज हामी तपाइलाई नेपाली कुन कलाकारका श्रीमती कस्ता ? भन्ने विषयमा तयार पारिएको रिपोर्ट पस्कदैँछौँ ।

विस्तृतमा हेर्नुहोस् भिडियो

fasttrack
धेरै पढिएको