smart doko

निशा कंडेलले पहिलो पटक ल्याईन मनछुने गीत ‘संधै लाइ’(भिडियोसहित)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २६ मंगलवार | प्रकाशित १२:३१:०४
निशा कंडेलले पहिलो पटक ल्याईन मनछुने गीत ‘संधै लाइ’(भिडियोसहित)

काठमाडौं । निशा कंडेलको पहिलो अफिसियल गीत ‘ संधै लाइ’ को भिडियो सार्वजनिक भएको छ । अमन प्रधानको शब्द तथा संगीत रहेको भिडियोमा राहुल प्रधानको संगीत संयोजन रहेको छ । लामो समय संगीत सिकेर निशाको अफिसियल रुपमा यो पहिलो पटक रेकर्ड गरेको गीत हो । गीतले मायामा परेको र आफ्नो प्रेमी प्रति संधै समर्पित भाव बोकेको छ।

चक्र महर्जनले छायांकन गरेको भिडियोलार्इ बिजेश पौडेलले सम्पादन गरेका छन् । भिडियोमा गायिका स्वयम् र अमन प्रधानको अभिनय रहेको छ । राहुल प्रधानको निर्देशनमा तयार भएको भिडियोलार्इ केबीए ग्लोबल एजुकेसन कन्सल्टेन्सीले सपोर्ट गरेको छ ।

 

fasttrack
धेरै पढिएको