smart doko

शंखमुलमा नयाँ स्टाइलिस इन्ष्टिच्युट एण्ड कस्मेटिक ब्युटि केयर खुल्यो

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण १७ बिहीबार | प्रकाशित १९:१८:२५
शंखमुलमा नयाँ स्टाइलिस इन्ष्टिच्युट एण्ड कस्मेटिक ब्युटि केयर खुल्यो

काठमाडौं । शंखमुलमा नयाँ स्टाइलिस इन्ष्टिच्युट एण्ड कस्मेटिक ब्युटि केयर स्थापना गरिएको छ । स्टाइलिस इन्ष्टिच्युट एण्ड कस्मेटिक ब्युटि केयर ब्युटिसियन सुष्मिता आचार्यले शंखमुलमा स्टाइलिस इन्ष्टिच्युट एण्ड कस्मेटिक ब्युटि केयर स्थापना गरेकी हुन् ।

ब्युटि केयरको बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । आचार्यको ब्युटि केयरको वरिष्ठ ब्युटिसियन कमला श्रेष्ठ, नायिका अनु शाह तथा मोडल जुना गुरागाईं श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

 

धेरै पढिएको