smart doko

दृष्टिविहिन दम्पती १८ वर्षदेखि रत्नपार्कमा (भिडियोमा)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २४ बिहीबार | प्रकाशित १९:०९:३९
दृष्टिविहिन दम्पती १८ वर्षदेखि रत्नपार्कमा (भिडियोमा)

हरेक व्यक्तिलाई बाँच्नका लागि आधारभूत कुराहरु गाँस बास र कपास चाहिन्छन् । यी नै आधारभूत कुराहरु पुरा गर्नका लागि सबैले आ—आफ्नो तरिकाले आफ्नो ट्यालेन्ट अनुसारको काम गर्ने गर्छन् ।

आज एक दृष्टिविहिन दम्पती जो १८ वर्षदेखि रत्नपार्कमा गीत गाएरै आफ्नौ दैनिकी चलाइरहेका छन् । उनीहरुसँग कुराकानी गरेका छौँ ।

भिडियो

धेरै पढिएको