smart doko

एलिना विष्टले ल्याईन नयाँ गीत 'छोएर मलाई' (भिडियोसहित)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २५ शुक्रबार | प्रकाशित १४:३९:५०
एलिना विष्टले ल्याईन नयाँ गीत 'छोएर मलाई' (भिडियोसहित)

काठमाडौं । गायिका एलिना विष्टको 'छोएर मलार्इ' बोलको गीत सार्वजनिक भएको छ । एलिनालाई हर्कुलस बस्नेतले गायनमा साथ दिएका छन् । सन्तोष पोख्रेलको शब्द रहेको गीतमा हर्कुलस बस्नेतको संगीत रहेको छ। 

उक्त गीतको म्यूजिक भिडियोमा ब्रायन राईको छायाँकन र विनय कंसाकारको सम्पादन रहेको छ। जापानमा बस्दै आएकी एलिनाको यो तेश्रो गीत हो । यसअगाडि उनले रहरहरु र होप बोलको २ वटा गीत ल्याईसकेकी छन् ।

धेरै पढिएको