smart doko

हेर्दै नराम्रा संसारका १३ कुकुर (भिडियोमा)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २५ शुक्रबार | प्रकाशित १६:३७:०३
हेर्दै नराम्रा संसारका १३ कुकुर (भिडियोमा)

काठमाडौं । कुकुरलाई माया गरेर पाल्नेहरुको जमात बढ्दो छ । जनावर अधिकारको कुरा गरेर आन्दोलन गर्नेहरुले कुकर अधिकार पनि तयार गरेका छन् । तर आजको हाम्रो रिपोर्ट यस विषयमा होइन ।

माया गर्ने र मायालु कुकुरहरुको पनि होइन । विषय हो, सवैभन्दा नराम्रा कुकुरहरुको । संसारमा नराम्रा कुकरहरुको पनि प्रतिस्पर्धा हुने गर्छ । धेरै कुकुरहरुको नाम त गिनिजबुक अफ वल्र्ड रेकर्डमा समेत दर्ता छ । सुरु गरौं नराम्रा कुकुरहरुको नालिबेली –

संसारका स्विपी रेम्बो (२०१६), क्वासी मोदो (२०१५), पिनट (२०१४), वेल (२०१३), मुग्ली (२०१२), योद्धा (२०११), प्रिन्सेस एबी (२०१०), प्याबएसटी (२००९), गस (२००८), एल्वुड (२००७), आर्ची (२००६) र स्याम (२००३–२००५) एकदमै नराम्रा कुकुर हुन् ।

 

धेरै पढिएको