smart doko

सिक्टा आयोजनाको अनुसन्धान गर्न अख्तियारद्वारा समिति गठन

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २५ शुक्रबार | प्रकाशित १६:५८:४२
सिक्टा आयोजनाको अनुसन्धान गर्न अख्तियारद्वारा समिति गठन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्लामा निर्माणाधिन सिक्टा सिंचाई आयोजना अनुसन्धान गर्न समिति बनाएको छ । १२ अर्ब लागतमा निर्माण भैरहेको यो आयोजनाको मुल नहर पटक–पटक भत्किएको र गुणस्तरमाथि नै प्रश्न उठेको भन्दै त्यसबारे अनुसन्धान गर्न समिति बनाएको हो ।
 
आयोजनाको गुणस्तर अनुसन्धान गर्न सह–सचिवको नेतृत्व शुक्रवार पाँच सदस्यिय अनुसन्धान समुह गठन गरिएको आयोगले जनाएको छ । समितिले अहिलेसम्म भएको प्रगती र आयोगले पहिले गरेको अनुसन्धानलाई समेत एककृत गरि अनुसन्धान गर्ने जनाएको छ ।

धेरै पढिएको