smart doko

चलचित्र ‘राधा २’ मा प्रियंका कार्की फाईनल

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २५ शुक्रबार | प्रकाशित १७:४९:३५
चलचित्र ‘राधा २’ मा प्रियंका कार्की फाईनल

काठमाडौं । चलचित्र ‘राधा २’ मा नायिका प्रियंका कार्की फाइनल भएकी छिन् । चलचित्रमा उनलाई मुख्य भूमिकामा देख्न सकिन्छ । चलचित्रमा प्रदिप भारद्घाजको कथा रहनेछ भने दीपक शर्मा, महाराज थापा र बसन्त सापकोटाको संगीत रहनेछ ।

साथै संजय न्यौपानेको निर्माण रहनेछ । यो चलचित्रको छायांकन भदौ २५ बाट सुरु हुनेछ । २ वर्ष अघि निर्देशक योगेश घिमिरेले चलचित्र ‘राधा’ मा नायिका सञ्चिता लुइटेललाई लिएका थिए भने ‘राधा २’ मा नायिका प्रियंका कार्कीलाई फाइनल गरेका छन् । यो चलचित्रमा २ नायकको अभिनय रहनेछ । नायकको नाम भने अहिले सार्वजनिक गरिएको छैन् ।

धेरै पढिएको