smart doko

यी हुन् नेपाल नागरिकता ऐनमा भईरहेका ५ संशोधन (भिडियो रिपोर्ट)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २५ शुक्रबार | प्रकाशित १८:०४:३९
यी हुन् नेपाल नागरिकता ऐनमा भईरहेका ५ संशोधन (भिडियो रिपोर्ट)

काठमाडौं । नेपाल नागरिकता ऐन २०६३ संशोधनको लागि प्रतिनिधिसभामा विधेयक दर्ता भएको छ । नागरिकता ऐनमा विभिन्न खालका प्राविधिक तथा अन्य त्रृटिको कारण संशोधन गर्न लागिएको हो ।

जन्मसिद्धसन्तानलाई वंशजको नागरिकता दिने, शैक्षिक प्रमाणपत्र अनुसार नमिलेको उमेर सच्याउन पाईने, गैर आवासीय नेपालीलाई नागरिकता, लगायतका दफामा संशोधनको प्रस्ताव गरिएको छ ।

संशोधनको तयारीमा रहेको नागरिकता ऐनमा जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता, नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले ६ महिनाभित्र विदेशी नागरिकता त्याग्नुपर्ने, शैक्षिक प्रमाणपत्र अनुसार उमेर सच्याउन पाईने, गैर आवासीय नेपालीलाई नागरिकता र झुटो विवरण दिँदाको दिईने दण्डमा समेत परिवर्तन गरिएको छ । विस्तृत विवरण भिडियोमा...

 

 

धेरै पढिएको