smart doko

किन खाने फलामको भाडामा पकाएर ? डा. उप्रेतीको निश्कर्ष (भिडियोमा)

ताजा अपडेट
fast-track
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ भाद्र १० आईतवार | प्रकाशित १६:०३:२५
किन खाने फलामको भाडामा पकाएर ? डा. उप्रेतीको निश्कर्ष (भिडियोमा)

डा. अरुणा उप्रेती राम्रो लेखक पनि हुन् । स्वास्थ्य र जीवन शैलीको विषयमा त उनका कुरा सुनिरहुँ जस्तो लाग्छ । उनले गत शनिबार विहान यसरी नेपालीहरुको जीवन शैली सुधार्न सल्लाह बोलिन् । त्यस प्रवचनको पहिलो शृङखला यस्तो छ – हेर्नुहोस् भिडियोमा –